सिद्धबाबा सुरुङमार्गमा मंसिर १५ भित्रै सवारी चलाउने तयारी
bishowkhabar.com · Wed Sep 23 04:56:02 GMT 2026

काठमाडौं – निर्माणाधीन सिद्धबाबा सुरुङमार्गमा आगामी मंसिर १५ गतेभित्रै सवारीसाधन सञ्चालन गर्ने गरी तयारी अघि बढाइएको छ ।
सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलले सुरुङको मुख्य संरचनासहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याउँदै सवारी सञ्चालनको तयारी थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)