ट्रम्प राष्ट्रपति चुनाव लड्न सक्षम, अमेरिकी सर्वोच्च अदालतले हटायो प्रतिबन्ध
lokaantar.com
वाशिङ्गटन - अमेरिकाको सर्वोच्च अदालतले सोमबार विद्रोहमा संलग्न भएको आरोपमा रिपब्लिकन राष्ट्रपतिको प्राथमिक मतपत्रबाट डोनाल्ड ट्रम्पलाई हटाउन कोलोराडोले गरेको प्रयासलाई सर्वसम्मतिले खारेज गरिदिएको छ ।
कोलोराडो सर्वोच्च अदालतको यस अघिको फैसला मान्य नहुने भन्दै अमेरिकी सर्वोच्च अदालतका ९ जना न्यायाधीशको सर्वसम्मतिले पूर्व निर्णयलाई खारेज गरिदिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)