प्रिमियर लिगमा फुलहमले उल्भ्सलाई ३–२ गोलले हरायो
Ujyaaloonline.com · Tue Nov 28 01:19:24 GMT 2023
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा फुलहमले उल्भ्सलाई हराएको छ ।
आज बिहान भएको खेलमा फुलहमले उल्भ्सलाई ३–२ गोलले हरायो । जितसँगै १३ खेलमा १५ अङ्क जोडेको फुलहम तालिकाको चौधौँ स्थानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)