एसियन गेम्स : बक्सिङमा खगेन्द्र अन्तिम १६ मा पुग्दा अरू सबै प्रतिस्पर्धामा हार
setopati.com · Wed Sep 23 04:58:00 GMT 2026
जापानको इची-नागोयामा भइरहेको २०औं एसियन गेम्समा नेपालको प्रदर्शन सुधार हुन सकेको छैन। लगातार पराजय भोग्दा नेपालले अहिलेसम्म पदकको खाता खोल्न सकेको छैन।
बुधबारको पहिलो शत्रमा नेपालले बक्सिङमा एक खेल जित्न बाहेक अरु खेलमा पराजय भोगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)