१७ वर्षमै कांग्रेसको क्षेत्रीय प्रतिनिधि बने सुजल
ekantipur.com · Wed Sep 23 05:03:40 GMT 2026

१७ वर्षमै कांग्रेसको क्षेत्रीय प्रतिनिधि बने सुजल
३५ वर्षमुनिको युवा कोटाबाट उनी वडा अधिवेशनबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चुनिएका हुन् । कांग्रेस माइजोगमाई गाउँ समितिका अनुसार चापागाईं इलाम जिल्लाकै कान्छा क्षेत्रीय प्रतिनिधि हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)