नेपालमा देखिन थाल्यो न्यूनचापीय प्रणालीको प्रभाव, काठमाडौंमा दिनभरि वर्षा !
baahrakhari.com · Wed Sep 23 05:00:00 GMT 2026

काठमाडौं । बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा देखिन सुरु भएको छ । मनसुनसहित उक्त प्रणालीको प्रभावका कारण बुधबार (असोज ७) देशका विभिन्न भूभागमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वाग्मती प्रदेशदेखि पूर्वतिर यसको प्रभाव देखिन थालेको छ । न्यूनचापीय प्रणालीको आंशिक प्रभाव सुरु भएको महाशाखाका मौसमविद् डेभिड ढकालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)