'कारबाही र सजाय कमजोर सत्ताको अन्तिम अस्त्र'
nepalipatra.com · Tue Mar 30 06:04:28 GMT 2021
काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल तथा प्रभावशाली नेता भीम रावललाई निलम्वन गरेको छ ।
पार्टीविरोधी गतिविधि गरेको भन्दै संस्थापन पक्षले नेता नेपालसहित अन्य तीन जनालाई स्पष्टिकरण सोधेको थियो । सो स्पष्टिकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै संस्थापन पक्षले नेता नेपाल र रावललाई ६ महिनाको लागि निलम्वन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)