फतुवाविजयपुरका नगर प्रमुख यादवको सजाय सर्वोच्चबाट पनि सदर
gorkhapatraonline.com · Wed Sep 23 05:07:11 GMT 2026

रौतहटको फतुवाविजयपुर नगरपालिकाका निलम्बित नगर प्रमुख गोपालराय यादवको सजाय सर्वोच्च अदालतबाट पनि सदर भएको छ ।
लालबकैया नदीको ढुङ्गा, गिट्टी र बालुवा ठेक्का प्रकरणमा विशेष अदालतको फैसलाविरुद्ध निलम्बित यादवले दायर गर्नुभएको पुनरावेदन सर्वोच्च अदालतले सोमबार अस्वीकार गरेपछि उहाँलाई सुनाइएको तीन वर्ष कैद र १५ लाख रुपियाँ जरिवाना कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)