ओलीलाई शंकरको प्रश्न : जनताले हाम्रा कुरा सुन्नै छाडे, कारण नखाेज्ने ?
sutranews.com · Wed Sep 23 05:05:32 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनमा पार्टीले व्यहोरेको परिणामको गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् । उनले पार्टीले अघि सारेका एजेण्डाप्रति जनताको चासो नै घटेको भन्दै त्यसको कारण खोज्नुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)