मनास्लु आरोहीमा भोटेकोशी त्रास
annapurnapost.com · Wed Sep 23 05:03:12 GMT 2026

काठमाडौं : शरद् ऋतुमा हिमाल फेरि भरिभराउ छन्। ५ सय ७९ आरोहीको अनुमति, २३ करोडभन्दा बढी राजस्व र मनासलुमा भिडभाड। तर, यही सिजनले दुई फरक तस्बिर एकैसाथ देखाएको छ।
एकातिर मनासलुमा आरोहीहरू शिखर चुम्ने पर्खाइमा छन्, अर्कातिर भोटेकोशीको बाढीले बेपत्ता बनाएकाहरूको अज्ञात अवस्थाले पीडा थपिरहेको छ। भोटेकोशीको दृश्य कहालीलाग्दो छ, जहाँ बाढीले जीवन बगाएको छ; उता मनासलुको तस्बिरले भने केही उत्साह र आशा जगाउने प्रयास गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)