सुनको भाउमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ किनबेच?
setopati.com · Wed Sep 23 05:11:38 GMT 2026

नेपाली बजारमा आज (बुधबार) सुन-चाँदीको भाउ बढेको छ।
मंगलबार प्रतितोला एक हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा एक सय रूपैयाँ बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)