आगामी ३ दिनको मौसम : यी स्थानमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान
sutranews.com · Wed Sep 23 05:14:26 GMT 2026

काठमाडौं । नेपाल मौसम विभागअन्तर्गतको पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमसम्बन्धी पूर्वानुमान बुलेटिन जारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)