नयाँ सरकारले ल्याए पुरानै व्यवस्था, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकमा प्रधानमन्त्री नै कुलपति हुने
kendrabindu.com · Wed Sep 23 05:15:07 GMT 2026

काठमाडौं । रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुलपति प्रधानमन्त्री नै हुने भएका छन् । अनय विश्वविद्यालयको पनि कुलपति प्रधानमन्त्री छन् । पछिल्लो समय विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नभएर प्राज्ञिक व्यक्तिलाई ल्याउनुपर्ने बहस चलिराखेको छ ।
तर प्रतिनिधिसभामा हालै प्रस्तुत रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयकमा कुलपति प्रधानमन्त्री नै हुने व्यवस्था छ । विधेयकको दफा १७ मा प्रधानमन्त्री प्रतिष्ठानको कुलपति हुने व्यवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)