बालेन अमेरिका गएलगत्तै राष्ट्रपति पौडेलसँग कार्यबाहक प्रधानमन्त्रीको भेटवार्ता
lokaantar.com

कार्यबाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) अमेरिका गएपछि कार्यबाहक पाएका वाग्लेले बुधबार बिहान राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)