भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व सङ्कलन
reportersnepal.com · Wed Sep 23 05:19:14 GMT 2026

राँझा (बाँके), ७ असोज । भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२÷८३ मा रु ७४ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
‘जेनजी’ प्रदर्शनका क्रममा २०८२ भदौ २४ गते भएको आगजनीबाट कार्यालय भवन र कागजपत्रसँगै जलेर नष्ट भएपछि भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले हाल विद्युतरोडमा भाडाको भवनबाट कार्यालय सञ्चालन गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)