पोखरा विमानस्थलबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान
bishowkhabar.com · Wed Sep 23 05:18:55 GMT 2026

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि फ्लाई दुबईले दुबई–पोखरा–दुबई रुटमा नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्दैछ । विमानस्थल सञ्चालनमा आएको करिब चार वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन लागेको हो ।
२०७९ पुस १७ गते अंग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालनमा ल्याइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यसअघि केही अन्तर्राष्ट्रिय उडान भए पनि नियमित सेवा सञ्चालन हुन सकेको थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)