मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन वर्षभित्र १३ लाख धनीपुर्र्जा वितरण गरिने : अध्यक्ष रिजाल

barnanmedia.com · Sun Apr 06 22:04:09 GMT 2025

काठमाडौँ, २४ चैतः भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले आगामी तीन वर्षभित्र १३ लाख भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्र्जा वितरण गरिने बताउनुभएको छ ।

झापाको अर्जुनधारामा आज ‘भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका सम्बन्धमा वर्तमान कानुनी व्यवस्था तथा अन्य सरोकारका सम्बन्धमा छलफल तथा अन्तक्र्रिया’ कार्यक्रममा अध्यक्ष रिजालले आगामी तीन वर्षभित्र कुनै पनि हालतमा जग्गा धनीपुर्जा वितरण गरिने बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)