सुनचाँदीको मूल्यमा सामान्य गिरावट, प्रतितोला कति पुग्यो ?
ajakoartha.com · Wed Sep 23 05:22:00 GMT 2026

काठमाडौं– नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ सय रुपैयाँ र चाँदीको मूल्य ४० रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)