आज पालिका अधिवेशन गर्दै कांग्रेस
setopati.com · Wed Sep 23 05:22:38 GMT 2026

नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज पालिका तहको अधिवेशन हुँदैछ।
स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रियाअन्तर्गत असोज ३ गते वडा अधिवेशनबाट सुरू भएको महाधिवेशन अब पालिका तहमा पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)