अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोडिँदै पोखरा, आजदेखि दुबईमा नियमित उडान
sutranews.com · Wed Sep 23 05:24:58 GMT 2026

पोखरा । लामो समयको प्रतीक्षापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को ध्वजावाहक वायुसेवा कम्पनी फ्लाई दुबईले बुधबारदेखि दुबईपोखरादुबई रुटमा नियमित उडान सञ्चालन गर्ने तयारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)