आगामी ३ दिन देशैभर भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह (बुलेटिनसहित)
bishowkhabar.com · Wed Sep 23 05:23:08 GMT 2026

काठमाडौं– नेपाल मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर मौसम बदली हुने र केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानअनुसार बुधबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)