सुनको मूल्य एक सय रुपैयाँले बढ्यो
arthasarokar.com · Wed Sep 23 05:25:00 GMT 2026

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)