सुनचाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
nepalnews.com · Wed Sep 23 05:29:26 GMT 2026

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा १०० रुपैयाँले बढेर ३ लाख २ हजार ३०० रुपैयाँ पुगेको छ। हिजो अर्थात् मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)