प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १६ अंकले बढ्यो
annapurnapost.com · Wed Sep 23 05:16:17 GMT 2026

काठमाडौं : बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १५.९८ अंकले बढेर २६७०.२७ विन्दुमा पुगेको हो।
प्रि ओपन सेसनमा ८९ वटा स्क्रिप्सको ७ हजार ८७१ कित्ता सेयर ४६ लाख २१ हजार ३९२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २८ वटा स्टक्सको मूल्य बढ्दा ४२ वटाको घट्यो। बाँकी १३ वटा स्टक्सको मूल्य स्थिर रह्यो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)