भारी वर्षाको जोखिम : उच्च सतर्कता अपनाउन धादिङ प्रशासनको आग्रह
ekantipur.com · Wed Sep 23 05:29:35 GMT 2026

भारी वर्षाको जोखिम : उच्च सतर्कता अपनाउन धादिङ प्रशासनको आग्रह
सूचनामा वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै आकस्मिक बाढी, पहिरो, गेग्रान बहाव तथा डुबानको जोखिम रहेको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)