कृष्णभीरमा जोखिम कायमै, पानी पर्ने सम्भावना बीच प्लास्टिकले छोपियो
clickmandu.com · Wed Sep 23 05:28:56 GMT 2026

काठमाडौं । गत भदौ १० गते रसुवामा आएको बाढी त्रिशूली नदीमा मिसिएपछि क्षतिग्रस्त बनेको पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्डमा दुईतर्फी यातायात सञ्चालनमा आए पनि सडक तथा स्लोप स्थिरीकरणको काम भने अझै पूर्ण रूपमा सम्पन्न भएको छैन ।
नागढुंगा–मुग्लिङ सडक योजना कार्यालयका अनुसार असोज १ गतेदेखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गरिएको भए पनि हाल उक्त सडकखण्डलाई अल्पकालीन रूपमा मात्र सञ्चालनमा ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)