वासिमको विष्फोटक ब्याटिङमा अफगानिस्तानमाथि युएईको सानदार जित
hamrokhelkud.com · Sat Feb 18 17:08:41 GMT 2023
शनिबार, फागुन ६, २०७९
एजेन्सी – ओपनर मोहम्मद वासिमको विष्फोटक ब्याटिङमा घरेलु टोली युएईले दोस्रो टि२० आई खेलमा अफगानिस्तानमाथि ९ विकेटको सानदार जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)