पहिरोमा परेर उपमेयरका छोराको मृत्यु
newsofnepal.com · Sun Aug 29 16:56:02 GMT 2021
सियाराम मंडल, जलेश्वर ।
बिपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउपालिका वडा न. ७ लास्कोटबेसीमा पहिरोसँगै ढुंगा खस्दा मोटर साइकलमा सवार एक युवकको मृत्यु भएको छ । काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको ज. ८ प. ७४९० नम्बरको मोटरसाइकलमा सवार महोत्तरीको रामगोपालपुर वडा न. ८ गोइठी बिर्ता बस्ने २८ वर्षीय सरोज साहको मृत्यु भएको छ भने जनकपुर रामानन्द चौक बस्ने ३० वर्षीय सतिस साह घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)