मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इराकविरुद्ध नेपालको शानदार जित, साम्बा एक्लैले गरिन् पाँच गोल

newsofnepal.com · Fri Feb 23 00:32:15 GMT 2024

काठमाडौं ।

नेपाली महिला फुटबल टिमले इराकविरुद्ध शानदार जित हासिल गरेको छ। साउदी अरेबियामा जारी पश्चिम एसिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले इराकलाई ५-० गोल अन्तरले पराजित गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)