कालीकोटमा चहलपहल बढाउर्दै,देउवा पक्ष
nagariknews.nagariknetwork.com · Wed Sep 23 05:24:46 GMT 2026

नेपाली कांग्रेसको इतर समूह (देउवा पक्ष) ले कर्णालीका जिल्लामा केन्द्रीय प्रतिनिधि र जिल्ला इन्चार्ज तोकेसँगै अधिवेशन गतिविधि तीव्र गरेको छ।
कांग्रेसका कर्णाली प्रदेश प्रवक्ता दमन शाहीलाई केन्द्रीय प्रतिनिधि तोकिएपछि देउवा पक्षका नेता कार्यकर्ताको चहलपहल बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)