यसिँ ठड्याएसँगै सुरु भयो इन्द्रजात्रा, असोज ९ गतेदेखि मुख्य रथयात्रा
bishowkhabar.com · Wed Sep 23 05:35:20 GMT 2026

काठमाडौं – बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा ‘यसिँ थनेगु’ अर्थात् इन्द्रध्वजोत्थान सम्पन्न भएसँगै काठमाडौंको प्रसिद्ध इन्द्रजात्राको औपचारिक कार्यक्रम सुरु भएको छ ।
हनुमानढोका दरबार क्षेत्रस्थित कागेश्वरी मन्दिर नजिक कालभैरव अगाडि यसिँ ठड्याइएको हो । यसिँ ठड्याएसँगै यसको माथि इन्द्रअङ्कित चिह्नसहितको ध्वजा ‘हलिंपता’ फहराइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)