मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस महाधिवेशनले निर्वाचन सुनिश्चित गर्‍यो, राजनीतिक विवादमा अदालत नतानियोस्

barnanmedia.com · Sat Jan 17 22:12:01 GMT 2026

निर्वाचन आयोगले शुक्रबार राति नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिने निर्णय गरेसँगै गगन–विश्व समूह नेपाली कांग्रेसको आधिकारिक पक्ष बनेको छ । एक आयुक्तको फरक मत रहे पनि आयोगले बहुमतका आधारमा कांग्रेसको अभिलेख अद्यावधिक गर्ने निर्णय गरेको हो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्त सगुनशम्सेर जबराले महाधिवेशनलाई मान्यता दिने पक्षमा मत दिएका थिए । आयुक्त डा. जानकी तुलाधरले भने पुरानै अभिलेख कायम हुनुपर्ने भन्दै फरक राय प्रस्तुत गरेकी थिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)