लुम्बिनीमा १७औँ विश्व शान्ति मञ्च : जलवायु न्याय र पर्यटन विकासबारे छलफल
ratopati.com · Wed Sep 23 05:37:43 GMT 2026

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा १७ औँ विश्व शान्ति मञ्च कार्यक्रम आयोजना गरिएको छ । सोमबारदेखि बुधबारसम्म चल्ने यो तीन दिने अन्तर्राष्ट्रिय कार्यक्रम दक्षिण एसियामै पहिलो पटक आयोजना गरिएको हो ।
कार्यक्रमको मुख्य विषयवस्तुमा ‘२१औँ शताब्दीमा शान्तिको पुनर्कल्पना रहेको छ । जलवायु न्याय, दिगो विकास र पर्यटन विकासमा छलफल केन्द्रित रहेको छ । लुम्बिनी विश्व शान्ति मञ्चका संस्थापक तथा अध्यक्ष वासुदेव गौतमका अनुसार कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ख्याति प्राप्त व्यक्तित्वहरूको उपस्थिति रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)