अमेरिकाबाट थप तीन करोड १० लाख डलर सहयोग आउने
gorkhapatraonline.com · Wed Sep 23 05:36:29 GMT 2026

नेपालमा भदौ १० गते गएको हिमबाढीपछिको पुनःस्थापनाका लागि अमेरिकी सरकारले थप तीन करोड १० लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने भएको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री शिशिर खनालसँग राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरले बुधबार न्युयोर्कमा भेटवार्ता गर्नुहुँदा थप सहयोगको घोषणा गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)