नेपालको विपद्बारे राष्ट्रसंघका महासचिव गुटेरेसले भने- विश्वको छानो खसिरहेको चेतावनी नेपालको विपद्ले पुष्टि गर्यो
kathmandupati.com · Wed Sep 23 05:39:25 GMT 2026

काठमाण्डु – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालका हिमालमा तीव्र गतिमा हिमनदी पग्लिरहेकोबारे आफूले तीन वर्षअघि दिएको चेतावनी अहिले यथार्थमा परिणत भएको बताएका छन् ।
तीन वर्षअघि सगरमाथाको काखबाट दिएको चेतावनीलाई नेपालमा हालै देखिएका बाढी तथा पहिरोजस्ता विनाशकारी प्राकृतिक विपद्ले थप पुष्टि गरेको महासचिव गुटेरेसले बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)