राष्ट्रपति भेट्न पुगे कार्यवाहक प्रधानमन्त्री वाग्ले
clickmandu.com · Wed Sep 23 05:38:41 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिष्टाचार भेट गरेका छन् ।
राष्ट्रपतिसँगको भेटवार्ताका लागि कार्यवाहक प्रधानमन्त्री बुधबार बिहान शीतल निवास पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)