भीषण वर्षाको पूर्वानुमानबारे सदनमा प्रश्न- जनतालाई सुरक्षित राख्ने पूर्वतयारी के छ ?
baahrakhari.com · Wed Sep 23 05:40:14 GMT 2026

काठमाडौं । नेकपाकी सांसद बलावती शर्माले जनतालाई सुरक्षित राख्ने पूर्वतयारी के छ भनि सरकारलाई प्रश्न गरेकी छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा यही असोज ८ देखि १२ गतेसम्म भीषण वर्षा हुने पूर्वअनुमानबारे उनले सरकारको पूर्वतयारी सोधेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)