जनतालाई सामाजिक सञ्जालको अफिम खुवाएर चुनाव हराइयोः प्रचण्ड
deshsanchar.com · Wed Jul 22 16:04:47 GMT 2026

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनतालाई सामाजिक सञ्जालको अफिम खुवाएर आफूहरुलाई चुनाव हराएको बताएका छन्। बुधबार जनकपुरधाम स्थित प्रदेश कमिटिलाई प्रशिक्षण दिन पुगेका संयोजक प्रचण्डले बन्द सत्रमा बोल्दै अब नशाबाट निस्केर विचारको राजनीति गर्न जनतालाई सम्झाउन लाग्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)