हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
deshsanchar.com · Wed Jul 22 15:45:01 GMT 2026

नाजी नेता एडोल्फ हिटलरको जन्मस्थललाई चरम दक्षिणपन्थी समर्थकहरूको तीर्थस्थल बन्न नदिन अस्ट्रियाले उक्त भवनलाई औपचारिक रूपमा प्रहरी कार्यालयमा रूपान्तरण गरेको छ। लामो विवाद र कानुनी प्रक्रियापछि बुधबार नयाँ प्रहरी कार्यालय सञ्चालनमा ल्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)