राष्ट्रपति पौडेलसँग अर्थमन्त्री वाग्लेको शिष्टाचार भेट
rajdhanidaily.com · Wed Sep 23 05:44:05 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिष्टाचार भेट गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)