कति छ आज सुनचाँदीको मूल्य ?
nepalviews.com · Wed Sep 23 05:42:29 GMT 2026

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार १ सय रुपैयाँ बढेको हो। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार १७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)