जर्मनीमा अमेरिकी एफ–१६ लडाकु विमान दुर्घटना, पाइलट सुरक्षित
setopati.com · Wed Sep 23 05:41:04 GMT 2026

जर्मनीको पश्चिमी क्षेत्रमा रहेको अमेरिकी स्पाङडाहलेम हवाई अड्डामा अमेरिकी वायुसेनाको एफ–१६ लडाकु विमान दुर्घटनामा परेको छ।
मंगलबार भएको दुर्घटनामा विमानका पाइलटले सुरक्षित रूपमा बाहिर निस्केका (इजेक्सन) थिए। उनलाई उपचारका लागि लगिएको अमेरिकी सेनाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)