नेपालका लागि कराँते खेलाडी तेन्जिङले जिते पहिलो कांस्य पदक
lokaantar.com
जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले पहिलो पदक जितेको छ ।
नेपाली कराँते खेलाडी तेन्जिङ शेर्पाले पुरुष ८४ केजीभन्दा माथिको तौलसमूहमा कांस्य पदक जितेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)