प्रतिनिधिसभा बैठकमा के हुँदैछ ? (लाइभ)
annapurnapost.com · Wed Sep 23 05:38:09 GMT 2026

काठमाडौं : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोरमैला व्यवस्थापन विधेयक ,२०८३ प्रस्तुत गर्न अनुमति माग्ने र सोही प्रस्ताव बैठकमा प्रस्तुत गर्ने कार्यसूची छ।
यसैगरी अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)