बालेनबाट कार्यवाहक पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
nepalpress.com · Wed Sep 23 05:41:44 GMT 2026

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले कार्यवाहक दिएको भोलिपल्टै उनी राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन् ।
आज बिहान भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)