जिल्ला न्यायाधीश पदका लागि आवेदन खुला
annapurnapost.com · Wed Sep 23 05:31:06 GMT 2026

काठमाडौं : न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदका लागि आवेदन खुला गरेको छ। आयोगले बुधबार सूचना जारी गर्दै संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (ख) र (ग) बमोजिम जिल्ला न्यायाधीश पदका लागि आवेदन खुला गरेको हो।
आन्तरिक खुलातर्फ २,खुल्लातर्फ १ र दलिततर्फ १ गरी चार पदका लागि प्रतिस्पर्धा हुनेछ। आयोगले आन्तरिक खुल्लाका लागि २ हजार,खुल्लाका लागि २ हजार र प्रत्येक समावेशीका लागि ५ सय रुपैयाँ शुल्क तोकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)