आजबाट इन्द्रजात्रा : बसन्तपुरमा इन्द्रध्वजारोहण (तस्बिर)
annapurnapost.com · Wed Sep 23 05:36:01 GMT 2026

काठमाडौं :
काठमाडौंको बसन्तपुर दरबार क्षेत्रमा इन्द्रध्वजारोहण (यःसिं ठड्याउने) भएसँगै यस वर्षको इन्द्रजात्रा सुरू भएको छ। आज बिहान ७:४७ मिनेटको साइतमा ‘यसिँ थनेगु’ (इन्द्रध्वजोत्थान) सम्पन्न भएसँगै इन्द्रजात्राको औपचारिक कार्यक्रम सुरु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)