राष्ट्रपति पाैडेल र कार्यबहाक प्रधानमन्त्री डा. वाग्लेबीच भेटवार्ता
canadanepal.com · Wed Sep 23 05:43:07 GMT 2026

काठमाडौं - राष्ट्रपति रामचन्द्र पाैडेलसँग कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री स्वर्णिम वाग्लेले भेट गरेका छन् ।
बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा साे भेट भएको हो । भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)