रेमिट्यान्सले नेपाल धानेको छ वा परनिर्भर बनाएको छ ?
ratopati.com · Wed Sep 23 05:48:50 GMT 2026

नेपालको अर्थतन्त्रबारे बहस गर्दै गर्दा सबैभन्दा पहिले दिमागमा एउटा प्रश्न खेलाउनुहोस् त– रेमिट्यान्सले नेपाल धानेको छ वा परनिर्भर बनाएको छ ?
यसको सजिलो उत्तर हो– यसले दुवै गरेको छ। रेमिट्यान्सले लाखौँ नेपाली परिवारलाई गरिबीबाट माथि उठाएको छ, विदेशी मुद्राको सञ्चिति बलियो बनाएको छ र आयात तथा बाह्य भुक्तानी धान्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)