राष्ट्रपति पौडेलसँग अर्थमन्त्री वाग्लेको शिष्टाचार भेट
nagariknews.nagariknetwork.com · Wed Sep 23 05:41:10 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिष्टाचार भेट गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)